नवीन कुमार खड्का                                                          साउन,२४ दाङ                                                                दाङमा जातिय भेदभाव विरुद्ध अखिल क्रान्तिकारी जिल्ला समिती दाङ्ग ले बिरोध प्रदर्शन गरेको छ ।
दाङको तुलसिपुर बाट सुरु भएको बिरोध र्‍यालि भालुबाङ  सम्म पुगेर चोक चोक म जातीय भेद्भाब अन्त्य गर्ने उध्यस्य ले कार्यक्रम सन्चालन गर्दै आएको जिल्ला अध्यक्ष अमर खड्का बताएका छन ।          सम्पुर्ण बामपंथी,प्रगतिशील तथा जनतान्त्रिक बिध्यार्थी हरु एक जुट हौ भन्ने मुल नारा का साथ सन्चालन गरिएको उक्त कार्यक्रम मा बोल्दै राप्ती बिउरो इन्चार्ज अनिल के सि ले जातीय भेदभाव अन्त्य  गर्न युबा बिध्यार्थीहरु लागि पर्न आग्रह गरेका थिय।  साथै रुकुम सोति घटना जस्तो फेरि नदोहोर्‍याउन सबै लागि पर्नु पर्ने मा जोड दिएका थिए ।     
उक्त कार्यक्रम मा बोल्दै दाङ्ग को गडुवा गाउपालिका इन्चार्ज तथा दलित मुक्ती नेपाल दाङ जिल्ला अध्यक्ष सुरज परियार ले दलित दलित बिच को भेदभाव अन्त्य गर्नु पर्ने मा जोड दिएका थिए उनले आगामी सरकार हामी सर्बसाधारन जनता को हक म बोल्नु पर्ने म जोड दिए । उक्त कार्यक्रम को सहजीकरण  जिल्ला अध्यक्ष अमर खड्का ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय