शिशिर रावतले आफ्नो जन्मदिनको अबसरमा खाध्यान तथा फलफूल बितरण गरेका हुन ! दाङ तुल्सिपुरमा रहेको मानबसेवा आश्रम उनी जन्मदिन मनाएका छन,विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध उनी युवा कृषक व्यावसायिक पनि हुन।         

जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु हुँदैन भनेर उक्त खाध्यन सामाग्री वितरण गरिएको उहाँको भनाई रहेको छ ।

सडकमा रहेका मानसिक बिरामीहरु बृर्द्द महिला को संरक्षण,रेखदेख तथा अभिभाकिय भुमिका निर्वाह गर्दै मानब सेवा आश्रम आइरहेको छ ,जहा अहिले २१ जना त्यस्ता ब्यक्तिहरु रहनु भएको छ ।                 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय