काठमाडाैँ-नेपाल धितोपत्र बोर्डले साधारण शेयर (आईपीओ) मा सबैलाई अनिवार्य १० कित्ता बाड्ने नीति हटाएर ५० कित्ता तयारी गरेको छ । शेयर पर्नेलाई कम्तीमा १० कित्ता

पाउने विद्यमान व्यवस्थालाई हटाउँदै कम्तीमा ५० कित्ता दिने गरी बोर्डले नियम बनाउने अन्तिम गृहकार्य गरेको छ ।

यो नीति केही

समयअघि नै हटाउने बोर्डको तयारी रहेको थियो । साना लगानीकर्ताहरूले १० कित्ते नीति नहटाउ भन्दै विरोध गरेपछि निर्णय हुननसकेकमा अबभने बोर्डले १० कित्तेनीति५०

कित्ते बनाउने गरी कार्य सम्पन्न गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले १० कित्ते नीति हटाउनुपर्ने मागसहित बोर्ड अध्यक्षलाई ज्ञापनपत्र बुझाएसँगै

नीति परिवर्तन गर्न बोर्ड अग्रसर देखिएको हो ।शेयर बजारमा अहिले गोला प्रथाबाट शेयर पर्नेलाई कम्तीमा १० कित्ता पर्छ । १० कित्ते नीति हटाउन माग गर्दै फोरमले ज्ञापनपत्र नै बुझाएपछि बोर्ड दबाबमा परेको छ ।

नेपाल धितोपत्र बोर्डले साधारण शेयर (आईपीओ) मा सबैलाई अनिवार्य १० कित्ता बाड्ने नीति हटाएर ५० कित्ता तयारी गरेको छ । शेयर पर्नेलाई कम्तीमा १० कित्ता

पाउने विद्यमान व्यवस्थालाई हटाउँदै कम्तीमा ५० कित्ता दिने गरी बोर्डले नियम बनाउने अन्तिम गृहकार्य गरेको छ ।

यो नीति केही

 

समयअघि नै हटाउने बोर्डको तयारी रहेको थियो । साना लगानीकर्ताहरूले १० कित्ते नीति नहटाउ भन्दै विरोध गरेपछि निर्णय हुननसकेकमा अबभने बोर्डले १० कित्तेनीति५०

कित्ते बनाउने गरी कार्य सम्पन्न गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले १० कित्ते नीति हटाउनुपर्ने मागसहित बोर्ड अध्यक्षलाई ज्ञापनपत्र बुझाएसँगै

नीति परिवर्तन गर्न बोर्ड अग्रसर देखिएको हो ।शेयर बजारमा अहिले गोला प्रथाबाट शेयर पर्नेलाई कम्तीमा १० कित्ता पर्छ । १० कित्ते नीति हटाउन माग गर्दै फोरमले ज्ञापनपत्र नै बुझाएपछि बोर्ड दबाबमा परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय