काठमाडौं । आईपीओ को चर्चा चुलियो रहेको बेला पिपुल्स हाइड्रोपावर कम्पनी चाडैं नै आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा जाने कम्पनीले जनाएको छ ।

 

कम्पनी लिमिटेडले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

 

कम्पनीले उक्त आइपिओ निष्कासन तथा बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय